
नागरिकले अनुभव गर्ने गरी सेवामा लाग्ने सुर्खेत एसपीको भनाइ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलले आम नागरिकले अनुभव गर्ने गरी सेवा प्रवाहमा लाग्ने बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित पत्रकार परिचयात्मक कार्यक्रममा बोल्दै एसपी पोखरेलले शान्ति सुरक्षामा नागरिकले महशुस गर्ने गरी सेवामा खटिने बताएका हुन् । अहिलको समयमा कुरा भन्दा कामबाटै आफ्नो क्षमता र परिणाम देखाउने समय […]पूरा पढ्नुहोस् »हुम्लामा खसेको पहिरो बाट विद्यालय भवन र गोठमा क्षति ।
हुम्लाको चङ्खेली गाउँपालिका– ५ नेप्का गाउँमा खसेको पहिरोले चङ्खेली– ५ डाँफेस्थित आधारभूत विद्यालय भवन र गोठमा क्षति पुर्याएको छ । गएराति एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठमा क्षति पुर्याएको चङ्खेली– ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिएका छन । चङ्खेली– ५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ र त्यहाँ […]पूरा पढ्नुहोस् »आईएनएफ सुर्खेतद्वारा पाँच थान स्पोटर्स व्हील चियर सहयोग।
आईएनएफ सुर्खेतले कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीलाई पाँच थान स्पोटर्स व्हील चियर सहयोग गरेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा आज एक कार्यक्रमका वीच आईएनएफले कर्णाली प्रदेश पारा ओलम्पिक कमटीलाई पाँच लाख ५० मूल्यका स्पोटर्स व्हील चियर सहयोग गरेको हो । सामाजिका विकास मन्त्रालयका शिक्षा तथा सामाजिक शाखा प्रमुख सुर्वण खड्का र आईएनएफ […]पूरा पढ्नुहोस् »
समाचार
स्वास्थ्य/खेलकुद
लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिगको उपाधि
नेपाल प्रिमियर लिग-२ को उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनीले जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट घुमाएर ८५ जम्मा रन बनाएको थियो। ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाएर लक्ष्य हात पार्यो। लुम्बिनीका लागि दिनेश […]
अर्थ/वाणिज्य
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु. ४, डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५ ले घटाइएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्ताराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ । साथै, एलपी. ग्याँसको […]
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो, सूचीसहति हेर्नुहोस्
नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टितेलको मूल्य भने घटाएको छ। निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको हो भने डिजल र मट्टितेलमा ४ रुपैयाँ घटाइएको छ। समायोजन गरिएको मूल्य आज राति १ बजेबाट लागू हुने छ।
सुचना प्रविधि
दार्चुलामा हिमपहिरो : ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता
दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका सातजनाको उद्धार गरिएको छ। हिमपहिरोमा परेका ५ जना भने अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले जानकारी दिए। उनका अनुसार यसअघि ४ जना बेपत्ता भनिएकोमा अहिले सुरक्षानिकायको टोली सोही स्थानमा पुगेर बुझ्दा ५ जना अझै बेपत्ता रहेको खुलेको छ। मंगलबार जिल्लाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो […]
कमल थापाको चुनावी खर्च साढे १५ लाख
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाख रूपैयाँभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र १ बाट सूर्य चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले १५ लाख ३७ हजार ३४० रूपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका […]
